Home Affairs

नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्य सञ्चालन निर्देशिका - २०७०

Archive date: नेपाली · NepaliRecord 3778
प्रस्तावना : नागरिकता टोली मार्फत नागरिकता प्रमाणपत्र वितरण कार्यलाई सरल र सहज बनाउन तथा वितरण कार्यमा एकरुपता कायम गरी नागरिकता प्रमाणपत्र वितरणकोकार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक भएकोले, नेपाल नागरिकता ऐन, २०६३ को दफा २२ को प्रयोजनको लागि नेपाल सरकारले देहायको नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्य सञ्चालन निर्देशिका बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्