Home Affairs

विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६

Archive date: नेपाली · NepaliRecord 3781
विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति राज्यका विभिन्न क्षेत्रगत नीतिहरूको एक अभिन्न अंङ्गको रूपमा रहेको हुँदा समग्र राष्ट्रिय योजनाहरूको तर्जुमा गर्न यसले परिपूरकको रूपमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । राष्ट्र निर्माण (Nation Building) का लागि गरिने विकास निर्माण प्रक्रियाहरूमा विपद् न्यूनीकरण गर्न मार्गदर्शन प्रदान गर्नु यस रणनीतिको अन्तरनिहित उद्देश्य हुनेछ । 145