प्रस्तावना: गुणस्तरीय स्वास्थ्य सेवा छिटो छरितो र मितव्ययी प्राप्त गर्न नागरिकको अधिकारको संरक्षण गर्न, आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न वान्छनीय देखिएकाले जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३१ को उपदफा (१) र (२) अनुसार सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि जारी गरिएको छ ।
वसतरत असपतल सव करयकरम सचलन समवनध करयवध२०७७ 2077-05-29
Health
