प्रस्तावना: नेपालको वन क्षेत्रभित्र पाइने सुनाखरी ९इचअजष्मबअभबभ) परिवारका बनस्पतिको उचित संरक्षण, व्यवस्थापन, खेती विकास र प्रशोधन गरी आय वृद्धी तथा रोजगारी प्रवर्धन गर्न सुनाखरीको संकलन, ओसार–पसार तथा निकासीलाई सरल, सहज, व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाउदै लैजाने उद्देश्यले वन नियमावली, २०५१ को नियम ६७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, वन तथा भू–संरक्षण मन्त्रालयले यो कार्यविधि निर्देशिका बनाई जारी गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Forest
