प्रस्तावना: स्थानीय तहको कार्य प्रक्रिया उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षहरु को पहिचान गर्न, विकास तथा सुशासन मा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बिचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गरे स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन मानक्ष भएकोले स्थानिय सरकार सन्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि,२०७७ तर्जुमा गरेको छ ।
Notices-20201124140853744 (1)
Federal Affairs
