प्रस्तावना: राष्ट्रिय युवा परिषद ऐन २०७२, राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ को मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको आधार स्तम्भको रूपमा रहेका नेपाली युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तिकरण गर्दै उनीहरूको सर्वाङ्गीण निकासका लागि युवा मैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न, युवा लक्षित उद्देश्य प्राप्तिका लागि राज्यबाट पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न, युवाका मुद्दाहरूको बहस पैरबी केन्द्रको रुपमा विकास गर्न, युवालाई सामाजिक दायित्व र कर्तव्यप्रति जिम्मेवार बनाउनका लागि स्थानीय तहका हरेक वडामा स्वयंसेवकीय सञ्जालको रुपमा युवा क्लब गठन तथा युवा संसदको नमुना अभ्यासका माध्यमबाट युवा परिचालन गर्ने उद्देश्यले नेपाल सरकारले कार्यविधि जारी गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Youth
