Federal Affairs

बारुणयन्त्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७६

Archive date: नेपाली · NepaliRecord 3876
प्रस्तावनाः आगलागी नियन्त्रणको लागि वारुणयन्त्रको व्यवस्थापन तथा सञ्चालन गरी आम नागरिकलाई दिगो, भरपर्दो र विश्वसनीय सेवा प्रवाह गर्न वाञ्छनीय भएकोले, गाउँपालिकारनगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनको  बमोजिम गाउँरनगर कार्यपालिकाले यो कार्यविधि बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्