Federal Affairs / Physical Infrastructure

प्रादेशिक एवम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७६

Archive date: नेपाली · NepaliRecord 3889
प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न विनियोजन ऐन, २०७६ को दफा ९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका कार्यविधि बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्