प्रस्तावना: प्रदेश वा स्थानीय तहबाट सञ्चालन गरिने आयोजना/ कार्यक्रमका लागि विशेष अनुदान प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ११ को उपदफा (३) बमोजिम नेपाल सरकारले देहायको कार्यविधि बनाएको छ ।
Scan1_3
General Administration
