Finance

अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति

Archive date: नेपाली · NepaliRecord 3895
नेपालको संविधानको भावना र परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भलाई समेट्दै वैदेशिक सहायता नीति, २०५९ र विकास सहायता निती, २०७१ को कार्यानयनका सिलसिलामा प्राप्त भएका उपलब्धि तथा अनुभवका आधारमा समयानुकुल अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति तर्जुमा गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्