Health

एकीकृत एम्बुलेन्स तथा पूर्व-अस्पताल सेवा सञ्चालन निर्देशिका, २०७७

Archive date: नेपाली · NepaliRecord 3898
प्रस्तावना: देशभरि छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो, सञ्चालन गरी बिरामी वा घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन र स्रोतसाधन सम्पन्न व्यवस्थित एम्बुलेन्स सेवा, संचार प्रणाली र प्रेषक केन्द्रको स्थापना गरी नेपालको जुनसुकै स्थानबाट तीन अंकको टेलिफोन नम्बर बाट नागरिकले सहज र सरल रुपमा आकस्मिक स्वास्थ्य सेवा सहितको एम्बुलेन्स सेवा सुनिश्चितता गर्नु राज्यको दायित्व भएकोले जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४८ र सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो निर्देशिका जारी गरेको छ ‌। कागजात डाउनलोड गर्नुहोस्