General Administration

सेवाग्राही सन्तुष्टी सर्भेक्षण निर्देशिका, २०६८

Archive date: नेपाली · NepaliRecord 3901
सेवाग्राही सन्तुष्टि सर्वेक्षण मार्फत सार्वजनिक निकाय द्वारा प्रदान गरिने सेवा तथा सुविधाको प्रभावकारी वृद्धि गरी यो कार्यक्रमलाई संस्थागतरुपमा अगाडि बढाउँदै यसलाई निरन्तर, व्यवस्थित तथा उपलब्धिमूलक ढंगले सञ्चालन गरी ति निकायप्रति याम जनतामा सकारात्मक धारणा विकास गर्न आर्थिक वर्ष २०६५/२०६६ को बजेट वक्तव्य मार्फत wakta भएको भावनालाई आत्मसात गर्दै यसको दिगोपन तथा निरन्तरताको सुनिश्चितताका लागि नेपाल सरकारले यो निर्देशिका जारी गरेको छ । कागजात डाउनलोड गर्नुहोस्