प्रस्तावना: लोकसेवा आयोगको कार्य क्षेत्रका बिषयहरु बाहेक नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत निजामती कर्मचारीहरुबाट व्यवस्थापकीय कामकारबाही सम्पन्न गर्दा प्रचलित कानुन तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरु पालना गराई मानवीय र भौतिक स्रोत साधनको सही व्यवस्थापन द्वारा प्रशासकीय दक्षता र प्रभावकारिता अभिवृद्धि गरी सार्वजनिक व्यवस्थापनलाई नतिजामुखी बनाउन र प्रशासकीय काम कारवाहीहरुको कानुनी राज्यको अवधारणा अनुसार सञ्चालन गर्न निजामती सेवा ऐन २०४९ को दफा ७२ (क) मा व्यवस्था भएको व्यवस्थापन परिक्षण सम्बन्धी कार्यालय व्यवस्थित तुल्याउने उद्देश्यले नेपाल सरकारले यो निर्देशिका तयार गरी जारी गरेको छ ।
MOFAGA_Notice_20210405041121 (1)
General Administration
