प्रस्तावना: विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारको विकास तथा प्रवर्द्धन गरी स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ विद्युत आपूर्ति गर्नका लागि विद्युत समुन्दी प्रचलित नेपाल कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Energy
