Water Resource

जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०७२

Archive date: नेपाली · NepaliRecord 3936
वभिन्न सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रको संलग्नता र समन्वयबाट गरिनु पर्ने जल उत्पन्न प्रकोप व्यवस्थापन कार्य राष्ट्रिय जलश्रोत रणनीति तथा राष्ट्रिय जल योजनाले जल उत्पन्न प्रकोप क्षेत्रमा अंगिकार गरेका उद्देश्य समेत समेटेर “जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०७२” तर्जुमा गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्