Energy

ग्रीड कनेक्टेड वैकल्पिक विद्युत विकास सम्बन्धी कार्यविधि, २०७८

Archive date: नेपाली · NepaliRecord 3948
प्रस्तावना: ग्रीड कनेक्ट विद्युत उत्पादन आयोजनाहरु तथा यससँग सम्बन्धित प्रसारण लाईनलाई राष्ट्रिय ग्रीडमा जोड्न सरल, सहज र पारदर्शी तुल्याई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक भएकोले विद्युत नियमावली, २०५० को नियम ९४ (क) ले दिएको अधिकार प्रयोग गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो कार्यविधि बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्