Energy / Water Resource

कन्टिन्जेन्सी रकम खर्च गर्ने सम्बन्धी निर्देशिका, २०७७

Archive date: नेपाली · NepaliRecord 3954
कन्टीजेन्सी रकम खर्च गर्ने प्रक्रियालाई व्यवस्थित पारदर्शी बनाउन वाञ्छनीय भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १० को उपनियम ७ अन्तर्गत अनुसूची-१ कि द्रस्तब्य (ग) तथा नियम १२ को उपनियम ४ अन्तर्गत अनुसूची १ (क) को द्रस्तब्य :(ङ) ले दिएको अधिकार प्रयोग गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो निर्देशिका बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्