प्रस्तावना: जलबिद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्वभाव कायम गरी आन्तरिक पुँजीबजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न वाञ्छनीय भएकोले, नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो कार्यविधि बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Energy
