Energy

१ मेगावाट सम्मको जलविद्युत आयोजनाको विकास सम्बन्धी निर्देशिका, २०७४ [मस्यौदा]

Archive date: नेपाली · NepaliRecord 3960
यो स्थानिय सरकार सञ्चालन ऐन, २०७४ (प्रमाणिकरण मिति २०७४।०६।२९) को परिच्छेद ३ दफा ११को उपदफा २ को खण्ड (ध) को बंदुा नं. ३ को कार्यान्वयनको सहजिकरणका लागि स्थानीय निकायबाट १ मेगावाट (१००० किलोवाट) भन्दा कम क्षमताका आयोजनाको सर्वेक्षण, उत्पादन, प्रसारण एवम् वितरणको अनुमतिपत्र जारी गर्ने उद्देश्यले तयार गरिएको निर्देशिका हो । कागजात डाउनलोड गर्नुहोस्