Energy

विद्युत आयोजनाको लागि विदेशी विनिमय सुविधा सिफारिस सम्बन्धी निर्देशिका, २०७४

Archive date: नेपाली · NepaliRecord 3963
प्रस्तावनाः जलविद्युत आयोजना प्रवद्र्धकहरुकोलागि विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न वाञ्छनीय भएकोले विद्युत नियमावली, २०५० को नियम ९४ क. ले दिएको अधिकार प्रयोग गरी ऊर्जा मन्त्रालयले यो निर्देशिका बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्