Energy

जलविद्युत तथा प्रसारण आयोजनाहरुको प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धी कार्यबिधि, २०७३

Archive date: नेपाली · NepaliRecord 3966
नेपाल सरकार (मन्त्रिपरिषद) को मिती २०७२/११/०६ को निर्णयअनुसार स्वीकृत भएको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत् विकास दशक संवन्धी अवधारणा पत्र र कार्ययोजना, २०७२ को बुदा न. ७३ मा उल्लेखित प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रक्रिया सरलीकृत गर्न विद्युत नियमावली २०५० को नियम ९४ "क" ले दिएको अधिकार प्रयोग गरी ऊर्जा मन्त्रालयले यो कार्यविधि बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्