जलविद्युत आयोजना विकास सम्झौता सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७०
Archive date: नेपाली · NepaliRecord 3979
जलविद्युत आयोजना विकास सम्झौता सम्बन्धी कार्यविधि, २०६९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, ऊर्जा मन्त्रालयले विद्युत नियमावली, २०५० को नियम ९४क. ले दिएको अधिकार प्रयोग गरी देहायको कार्यविधि बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्