सार्वजनिक प्रशासनको प्रत्याभूति दिई उपलब्ध श्रोत, साधन जनशक्तिबाट जनतालाई बढीभन्दा बढी सेवा प्रवाह गर्दै सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचरण र व्यवहार व्यवस्थित गरी आफ्नो पदीय जिम्मेवारी प्रति उत्तरदायी एवम् संवेदनशील बनाउन आचारसंहिता सम्बन्धी व्यवस्था गर्नु वाञ्छनीय भएकोले सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी ऊर्जा मन्त्रालयले यो आचार संहिता बनाई लागू गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Energy
