Energy

कार्य फछ्‌र्यौट कार्यविधि, २०७०

Archive date: नेपाली · NepaliRecord 3985
यस मन्त्रालयका महाशाखा र अन्तर्गतका निकायहरुको कार्य फछ्र्यौट तथा कार्य सम्पादनमा छिटोछरितो तथा समयमा नै कार्य सम्पन्न गरी सुशासन कायम गर्ने प्रयोजनका लागि यो कार्य फछ्र्यौट कार्यविधि तयार गरी लागु गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्