Water Resource

सिंचाइ तथा जलउत्पन्न प्रकोप नियन्त्रणसम्बन्धी निर्माण कार्यहरु उपभोक्ता संस्था मार्फत निर्माण कार्य सञ्चालन गर्ने/गराउने कार्यविधि, २०६९

Archive date: नेपाली · NepaliRecord 3988
सिंचाइ तथा जलउत्पन्न प्रकोप नियन्त्रणसम्बन्धी निर्माण कार्यहरु उपभोक्ता संस्थाबाट सम्पादन गराउँदा ती कार्यहरुमा सरलता एवम् एकरुपता ल्याई कानूनसम्मत ढङ्गबाट कार्यसम्पादन गर्न गराउन जलस्रोत ऐन, २०४९, सार्वजनिक खरीद ऐन, २०६३ को दफा ८ एवम्दफा ४४, सार्वजनिक खरीद नियमावली, २०६४ को नियम ९७, सिंचाइ नीति (२०६०, सिंचाइ नियमावली, २०६०, सिंचाइ विभागको कार्यविधि, २०६१ तथा जलउत्पन्न प्रकोप व्यवस्थापन नीति, २०६२ को अधीनमा रही नेपाल सरकार, सिंचाइ मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । कागजात डाउनलोड गर्नुहोस्