Energy

निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई प्रदान गरिने सुविधा सम्बन्धी कार्यविधि, २०६८

Archive date: नेपाली · NepaliRecord 3997
प्रस्तावना: निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाहरु र निजी क्षेत्रसँग विद्युत् खरिद-बिक्री सम्झौता (PPA) भएका तर निर्माणमा जान नसकेका जलविद्युत आयोजनाहरुलाई नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणबाट सुविधा (Incentive) हरू प्रदान गर्न वाञ्छनीय भएकोले लोडसेडिङ न्यूनीकरण कार्ययोजना, २०६८ को दफा १ को देहायको खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार (ऊर्जा मन्त्रालय) ले यो कार्यविधि बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्