वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सञ्चालन गरिने कार्यहरुलाई नियमित, व्यवस्थित र मितव्ययीरुपले सञ्चालन गर्न वाञ्छनीय भएकोले बैदेशिक रोजगार नियमावली २०६४ (पहिलो संशोधन सहित) को नियम ५२ क (१) बमोजिम नेपाल सरकारले देहायको कार्य सञ्चालन निर्देशिका बनाई लागू गरेको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्य संचालित कार्यविधि, 2068
Employment
