Women

लैंगिक सम्पर्क व्यक्तिहरुको क्षेत्रगत कार्यशर्त

Archive date: नेपाली · NepaliRecord 4008
यस पृष्ठभूमिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सबै निकायहरुमा लैंगिक सम्पर्क व्यक्ति व्यवस्था गरी उनीहरुलाई छलफल अन्तरक्रिया र अभिमुखीकरणको माध्यमबाट ती निकायहरुमा लैंगिक विषयलाई मुलप्रवाहीकरण गर्दै आएको छ । वर्तमान परिवेशमा शासन व्यवस्थामा आएको परिवर्तन अनुसार संघीय संरचनाका सबै तहमा लैङ्गिक विषयहरुलाई मूलप्रवाहीकरण गर्न आवश्यक छ । यसर्थ लैङ्गिक विषयलाई व्यवस्थित ढंगले कार्यान्वयन गरी क्रमशः सबै तह र क्षेत्रमा संस्थागत गर्न संघीय मन्त्रालय र निकायहरुमा रहेका लैंगिक सम्पर्क व्यक्ति हरु को लागि लैङ्गिक सम्पर्क व्यक्तिहरूको क्षेत्रगत कार्यशर्त ( Terms of reference ) स्वीकृत गरी लागु गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्