Women

लैंगिक हिंसा अन्त्यको लागि पुरुष सञ्जाल (Male Leader Network) परिचालन सम्बन्धी कार्यविधि, २०७५

Archive date: नेपाली · NepaliRecord 4011
महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयले महिला तथा बालबालिका उपर हुने हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति,‌ २०७५ कार्यान्वयनमा ल्याएको छ ‌। यस रणनीतिको बुदा ५ बमोजिम लैङ्गिक हिंसा बिरुद्धका पहलहरुमा पुरुषहरूको सहभागिता प्रवर्द्धन गर्ने प्रयोजनका लागि यो कार्यविधि तयार गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्