Education

विद्यालय लेखाङ्कन दिग्दर्शन २०७६

Archive date: नेपाली · NepaliRecord 4032
विद्यालयको आर्थिक कारोबारलाई नियमित, मितव्ययी, पारदर्शी, जवाफदेही र औचित्यपूर्ण बनाई लेखापरीक्षण कार्यका लागि आवश्यक विवरण तथा कागजातहरू चुस्त दुरुस्त राख्ने कार्यलाई सरल र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुनाको रुपमा यो दिर्गदर्शन तयार गरेको छ । कागजात डाउनलोड गर्नुहोस्