Drinking Water

सरसफाई गुरुयोजना

Archive date: नेपाली · NepaliRecord 4053
यस गुरु योजनाले सम्बन्धीत सरोकारवालाहरुलाई सरसफाइ सम्बन्धी प्रभावकारी योजना तर्जुमा गर्न, बजेट व्यवस्था गर्न, मानव स्रोत तथा साधन परिचालन गर्न, कार्यान्वयन, अनुगमन ,मूल्याङ्कन र त्यसको निरन्तरतामा सघाउ पु¥याउने विश्वास हामीले लिएका छौ । यस गुरु योजना मार्फत सरसफाइको क्षेत्रमा अवलम्वन गरिदै आएका विभिन्न किसिमका पद्धति तथा कार्यप्रणालीहरुमा एकरुपता र गुणस्तरता कायम गर्दै सरसफाइ विकासको गतिलाई तीव्र पारी सहस्राब्दी विकास लक्ष्य तथा राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुराउने विश्वास लिईएको छ । कागजात डाउनलोड गर्नुहोस्