प्रस्तावना – खानेपानी सेवा उपलब्ध गराउने सेवाप्रदायकद्वारा संचालन गरिएका खानेपानी सेवाको अनुगमन, मूल्यांकन, सुपरिवेक्षण, नियमन एवं समन्वय गर्दै त्यस्तो सेवा संचालनमा गुणस्तरीयता, नियमितता, पारदर्शिता एवं जवाफदेहिता कायम गरी खानेपानी सेवा प्रवाहलाई गुणस्तरीय, भरपर्दो एवं सर्वसुलभ बनाउन आवश्यक भएकोले यो निर्देशिका नेपाल सरकारले स्वीकृत गरेका छ ।
कागजात डाउनलोड गर्नुहोस्
Drinking Water
