सामाजिक, आर्थिक, व्यवसायिक र सरकारले उचित ठहर्याएको प्रयोजनको लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउन र सरकारी जग्गाको संरक्षण र उपयोगलाई प्रभावकारी बनाउन नेपाल सरकारले मालपोत ऐन, २०३४ को उपदफा (१) को प्रयोजनको लागि यो कार्यनीति जारी गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Defense
