Tourism

राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६-२०२५ Final Draft

Archive date: नेपाली · NepaliRecord 4085
नेपाल सरकार (मन्त्रिपरिषद्‍) को मिति २०७२।१२।२६ को निर्णय अनुसार “मन्त्रिपरिषद्, आर्थिक तथा पुर्वाधार समितिमा छलफल गरी समितिको निर्णय बमोजिम गर्ने” भएकोले मिति २०७३।२।३१ मा बसेको मन्त्रिपरिषद्, आर्थिक तथा पुर्बाधार समितिकोबैठकबाट “नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५)” भए बमोजिम । 129