Tourism

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम सार्वजनिक विवरण

Archive date: नेपाली · NepaliRecord 4088
राज्यको तर्फबाट जनतालाई प्रदान गरिने सेवा सुविधा र सूचना लगायतका काम कारवाहीलाई बुला र पारदर्शी बनाई नागरिकको पहुँचमा सहज रुपमा विस्तार गर्नु लोकतान्त्रिक शासन प्रणालीको मर्म हो । नेपालमा सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक निकायहरुलाई खुला र पारदर्शी कार्य पद्धति अवलम्बन गरी जनता प्रति जिम्मेवार र जवाफदेही बनाउने पद्धतिको विकास गर्दै जाने उद्देश्य राखेको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम सार्वजनिक निकायहरुले नियमित रुपमा प्रकाशन गर्नु पर्ने सूचनाको विवरणको रुपमा यस मन्त्रालयको तर्फबाट प्रस्तुत प्रकाशन " सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा बमोजिम प्रस्तुत गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सार्वजनिक विवरण आएको छ। RTI-2071