Tourism

कम उचाइका हिमालचुलीको आरोहण अनुमति प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७२

Archive date: नेपाली · NepaliRecord 4092
नेपालको पर्वतीय पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने प्रयोजनका लागि कम उचाइका हिमालचुलीहरूको आरोहण अनुमति सम्बन्धी व्यवस्थालाई सहज र सरलीकृत गर्न आवश्यक देखिएकाले पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ तथा नेपाल सरकारबाट भएका निर्णयहरुका आधारमा यो निर्देशिका बनाई जारी गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्