भौगोलिक विकटताका कारण सडक यातायातको यथोचित व्यवस्था नसकेका क्षेत्रमा बसोवास गर्ने नागरिकहरु शहरी सम्पर्कमा आउन हवाई यातायातमा निर्भर रहनु पर्ने वाध्यता विद्यमान छ । गुणस्तरीय सडक सञ्जालको अभावमा यात्रु तथा ढुवानीकर्तालाई नियमित र भरपर्दो यातायात सेवा दिन नसकिंदा दुर्गम भेगका बासिन्दाहरुको जीवन यापनमा कठिनायी पर्न गएको छ । दुर्गम क्षेत्रका नागरिकहरुलाई नजिकिदो दशै तिहार जस्ता चाडपर्वमा केही राहत महशुस होस भन्ने हेतुले आगामी दुई महिनाको लागि हवाई भाडामा सहुलियत दिने व्यवस्थाका लागि नेपाल सरकारले देहाय बमोजिम मापदण्ड बनाई लागू गरेको छ ।
हवाइ भाडा सहुलियत मापदण्ड STOL airfare norms 2073_1474949974
Civil Aviation
