यस पुरस्कारलाई आ.व. २०५६ ५७ देखि मन्त्रिपरिषदको निर्णयानुसार दिवंगत राष्ट्रिय व्यक्तित्वहरूको नाममा स्थापना गर्ने निर्णय भई विभिन्न ३१ जना स्वर्गीय व्यक्तित्वहरूको नाममा पुरस्कार स्थापना गरिएको थियो ।
कागजात डाउनलोड गर्नुहोस्
Culture
