Civil Aviation / Culture / Tourism

आन्तरिक व्यवस्थापन निर्देशिका¸ २०७३

Archive date: नेपाली · NepaliRecord 4118
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यस अन्तर्गतका तथा सम्बद्ध निकायहरुबाट प्रवाह हुने सेवालाई थप पारदर्शी, मितव्ययी एवम् प्रभावकारी बनाउन आवश्यक छ । सुशासन, वित्तीय अनुशासन तथा भ्रष्टाचारमा शुन्य सहनशीलताको सरकारको प्रतिवद्धतालाई कटिबद्ध भई कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि कर्मचारीलाई थप अनुशासित एवं कर्तव्यनिष्ठ बनाउँदै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नको लागि यो निर्देशिका बनाई लागू गर्नुपर्ने भएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो निर्देशिका बनाई लागू गरेको छ । कागजात डाउनलोड गर्नुहोस्