Civil Aviation

नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदलको प्रतिवेदन

Archive date: नेपाली · NepaliRecord 4122
अन्तर्राष्ट्रिय स्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा वृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरूमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक रहेको सन्दर्भलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगममा विद्यमान विभिन्न पक्षहरुको वर्तमान अवस्था समस्याहरु र सुधारका उपाय समेत पहिचान गरी एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्तसुझावहरुको कार्यान्वयन कार्ययोजना समेत पेश गर्न नेपाल सरकार (मा, मन्त्रीस्तर) कर्णिमति २०७६।४।२२ को निर्णयानुसार नेपाल सरकारका पूर्व सचिव श्री सशील घिमिरेको संयोजकत्वमा पाँच १५ सदस्यीय कार्यदल गठन भएको हो । 289