Tourism

पर्यटकहरुको आवागमनलाई ब्यबस्थित गर्ने सम्बन्धि मापदण्ड २०७७

Archive date: नेपाली · NepaliRecord 4131
कोभिड- १९ सङ्क्रमण नियन्त्रण र रोकथाममा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) ले यो मापदण्ड जारी गरेको छ । 314