Tourism

पर्यटक खोज, उद्धार, उपचार, तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ (नेपाली) - पहिलो स‌शोधन (२०७५।६।२३)

Archive date: नेपाली · NepaliRecord 4134
प्रस्तावना: पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापहरुमा पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरुबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यलाई छिटोछरितो, सहज, सरल, व्यवस्थित, विश्वसनीय, सुरक्षित एवम् मितव्ययी बनाउँदै यस्ता कृयाकलापमा पठाउने आधिकारिक एजेन्सीलाई जिम्मेवार बनाउँदै नेपाल सरकारबाट प्रभावकारी अनुगमन गर्न पर्यटन ऐन, २०३५ को दफा २९ मा भएको व्यवस्था समेतलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले मन्त्रालयले यो कार्यविधि बनाएको छ । 283