भाषा एवं साहित्य, संस्कृति, नाट्य संगीत तथा ललितकला विधामा रही प्रादेशिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवी उच्च पार्ने प्रतिभावान् व्यक्तिहरूलाई नेपाल सरकारको तर्फबाट सम्मान गर्न राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार स्थापना गरी प्रदान गर्ने व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो कार्यविधि बनाएको छ ।
Prativa Puraskar karyabidhi 2074_1521785618
Culture
