Agriculture

किसान सुचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७

Archive date: नेपाली · NepaliRecord 4227
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १४ को उपदफा (१) कार्यान्वयनका लागि किसानको पहिचान गरी सरकारी तवरबाट किसानहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तिनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरणहरु विधुतीय प्रणाली मार्फत संकलन गरि किसान मचीकरण कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारले यो कार्यक्रम कार्यान्वयन विधि तयार गरि लागु गरेको छ । कागजात डाउनलोड गर्नुहोस्