कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २००७७/७८ को स्वीकृत राष्ट्रिय फलफुल विकास कार्यक्रम अन्तर्गत फलफूलका निजी नर्सरी सुदृढिकरण ५०% अनुदानमा" शिर्षकको कार्यक्रम सञ्चालन गर्न र सो अनुसार नर्सरी धनी कृषक, कृषक समूह, कृषि सहकारी तथा निजी फर्मलाई अनुदान उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो आन्तरिक कार्यविधि स्वीकृत गरेको छ ।
publication-1601879058247-ab548
Agriculture
