Agriculture

न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७

Archive date: नेपाली · NepaliRecord 4243
प्रस्तावना: नेपाल सरकारले निर्धारण गरेको मूल्यमा कृषकबाट धान खरिद गर्ने व्यवस्था गरी न्यूनतम समर्थन मूल्यको कार्यान्वयन सुनिश्चित गर्न वान्छनीय भएकाले, सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले देहायको निर्देशिका बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्