Agriculture

बजारमुखी धान प्रवर्द्धन कार्यक्रम संचालन प्रक्रिया, २०७७

Archive date: नेपाली · NepaliRecord 4246
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम तर्फ सशर्त वित्तीय हस्तान्तरण मार्फत प्रदेशबाट संचालन हुने संयुक्त अमेरिकी सहयोग नियोग मार्फत संचालित किसान २ परियोजना सँगको सहकार्यमा बजारमुखी धान प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि यो कार्यक्रम सञ्चालन प्रक्रिया तयार गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्