प्रस्तावना: कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गरी देशको आर्थिक समृद्धिमा टेवा पुयाउन तथा खाद्य सुरक्षा बढाउन कृषकलाई लागत सहभागिताको आधारमा संघ, प्रदेश र स्थानीय तहगत सरकारका संरचना अनुसार अनुदानको मल आपूर्ति तथा बिक्री वितरण कार्यलाई सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४५ से दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
