Agriculture

आ.व. २०७७/०७८ मा प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तिय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरुको प्राविधिक कार्य सञ्चालन प्रक्रिया, रिपोर्टिङ्ग तथा तथ्याङ्क व्यवस्थापन सम्वन्धी मार्गदर्शन (कृषि तर्फ)

Archive date: नेपाली · NepaliRecord 4265
प्राङ्गारिक खेतिप्रवर्द्धन गरी स्वच्छ उत्पादन पद्धतिलाई प्रोत्साहन गर्न कृषि विभागबाट सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेशमा सञ्चालन हुने प्राङ्गारिक कृषि प्रवर्द्धन मिशन कार्यक्रम तथा स्थानीय तहमा सञ्चालन हुने प्राङ्गारिक खेति प्रवर्द्धन कार्यक्रम कार्यान्वयनको लागि कार्यक्रम सञ्चालन प्रक्रिया तयार गरिएको छ । कृषि तर्फ