Agriculture

कृषि संग सम्वन्धित सहकारी तथा संघ संस्थाहरुलाई कृषि विकासका लागि प्रदान गरिने अनुदान कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७३

Archive date: नेपाली · NepaliRecord 4268
प्रस्तावनाः कृषि विकासका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई अनुदान दिने सम्बन्धी कार्यक्रम, प्रक्रिया तथा निर्णयलाई शक बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन, अनुदान वितरण प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, ईमान्दारीता, जवाफदेहीता, प्रभावकारिता र विश्वसनीयता प्रवर्द्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङगबाट अधिकतम प्रतिफल हासिल गर्न निजि सहकारी, सरकारी साझेदारी अवधारणामा आधारित कृषि विकासको क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरुलाई अनुदान प्रदान अनुदानग्राहीलाई अनुदान दिने प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा कृषि विकास मन्त्रालयले यो निर्देशिका बनाएको छ । publication-1554359751174-018ac (1)